Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – काठमाडौँको डल्लुस्थित विष्णुमती पुलनजिक एक स्कुल बसमा आगजनी गरिएको छ । bus

झम्सिखेलमा रहेको आइडल मोडल स्कुलको विद्यार्थी बोकेको बा २ क ४६९ बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । अज्ञात तीन जनाले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएका थिए ।

आगजनीबाट नम्बरको बस जलेर पूर्ण रूपमा ध्वस्त भएको छ ।

तपाईको प्रतिक्रिया