कस्तो छ स्वास्थ्य अवस्था ? स्वास्थ्यमा समस्या आएपछि ओम अस्पतालमा उपचार गराइरहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै प्रधानमन्त्री केपी शर्मा ओलीसहित काँग्रेस शीर्ष नेताहरू । प्रकाशित मिति: बुधबार, आषाढ २२, २०७३ प्रकाशित समय: १५:४६:५५