Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं- सुरक्षासम्बन्धि दुई महत्त्वपूर्ण गृह र रक्षा मन्त्रालयकोसमेत जिम्मेवारी सम्होलका उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई सरकारबाट फिर्ता हुन निकटवर्तिहरुले नै दबाब दिएका छन् ।
पूर्व रक्षामन्त्री एवं मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक)का सहअध्यक्ष शरतसिंह भण्डारी, प्रमोद गुप्ता, रामानन्द मण्डल, करिमा वेगम र निलम बर्माले गच्छदारलाई राजीनामा दिन दबाब दिएका हुन् ।
सुरक्षासम्बन्धि दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि मधेसी भर्ना गर्न नसकेको, चार बुादे सम्झौता लागू गर्न नसकेको भन्दै सरकारबाट हट्न दबाब दिएको भण्डारीले खुलासा गरे ।
विवादका कारण पार्टीले नया रक्षामन्त्रीसमेत पठाउन सकेको छैन । पार्टी सरकारमा जादा संगठनसमेत ध्वस्त भएको निष्कर्ष ती सभासद्हरुको छ ।
तपाईको प्रतिक्रिया