Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जना कास्की जिल्ला अदालतमा उपस्थित भएका छन्। उनीसँगै छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको छ।

कृष्ण गुरूङ भने बिरामीका कारण अस्पताल लगिएको छ। अदालतमा बयान प्रक्रिया हिजोबाट सुरू भएको छ भने अहिले छविलाल जोशीको बयान जारी छ। आजदेखि सभापति लामिछानेको पनि बयान सुरू हुने अनुमान गरिएको छ। यो कार्य न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको छ।

तपाईको प्रतिक्रिया