Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । मंगलबार बिहान प्रहरीले मनाङेलाई काठमाडौँको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले मनाङे पक्राउ परेको पुष्टि गरेका छन्।

मनाङेले २०६१ सालमा अर्का डन मिलन चक्रेलाई तरबार हानेका थिए। जसका कारण उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलेको थियो। केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उनलाई उच्च अदालत पाटनको ५ वर्ष कैदको फैसला सदर गरेको थियो।

 

 

तपाईको प्रतिक्रिया