Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज साउन १७ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२६ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४४.८३ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.४८ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७० रुपैयाँ र बिक्रीदर १७२.४७ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.६५ रुपैयाँ र बिक्रीदर ९७.०८ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.०९ रुपैयाँ र बिक्रीदर २९.२२ रुपैयाँ तोकिएको छ ।

हिजो साउन १६ गते अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ, युरोपियन युरो एकको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७९ रुपैयाँ र बिक्रीदर १७२.५६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.४१ रुपैयाँ र बिक्रीदर ८७.८० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.५२ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ थियो ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.९२ रुपैयाँ र बिक्रीदर २९.०५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया