Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आउन अझै झण्डै दुई महिना बाँकी छ । यद्यपि तीज केन्द्रित भाकाहरू भने धमाधम बजारमा आउन थालिसकेका छन् ।

यसैक्रममा मौलिक तीज गीत ‘सारीको आँचल…’ सार्वजनिक भएको छ । जापानमै रहेका विशाल क्षेत्री र शिवा केसीको स्वरमा रहेको उक्त  गीत ‘सूर्य खड्का युट्युब च्यानल’ मार्फत हालै सार्वजनिक भएको हो ।
गायक क्षेत्री र गायिका केसी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालको जापान शाखामा आबध्द कलाकार हुन ।

विशाल क्षेत्रीकै शब्द/संगीतमा तयार भएको गीतमा मायाप्रीतिको कथावस्तुलाई केन्द्रीय भावका रूपमा उतारिएको छ । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र अस्मिता रानापालको मुख्य फिचरिङ रहेको छ । ***

हेरौं भिडियो :-

तपाईको प्रतिक्रिया