शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेकी छिन् । गायिका अधिकारीले गायक महेश काफ्ले इन्गेजमेन्ट गरेकी हुन् ।

उनीहरुले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको जनाइएको छ । महेशले अस्मितालाई औँठी लगाइदिएका थिए ।

यी दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए तर उनीहरुले आफूहरू प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन् । उनीहरु दुबै जना अहिलेको चर्चित गायक गायिका हुन् ।

तपाईको प्रतिक्रिया