Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – नेइमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा ब्राजिलको ५-१ को जितमा नेइमारले २ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेइमारले ब्राजिलका महान् खेलाडी पेलेको कीर्तिमान तोडेका हुन् । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए । उनले ब्राजिलका लागि १९५७ देखि १९७१ सम्म खेलेका थिए । नेइमारले भने १२५ खेलमा ब्राजिलका लागि ७९ गोल गरेका छन् ।

ब्राजिलका लागि रोनाल्डोले ९८ खेलमा ६२ गोल गरेका छन् भने रोमारियोले ७० खेलमा ५५ गोल गरेका छन् । देशका लागि फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने महिला फुटबल टोलीकी मार्टाको नाममा छ । उनले १७१ खेलमा ११५ गोल गरेकी छन् ।

तपाईको प्रतिक्रिया