Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – हास्य कलाकार तथा निर्माता/निर्देशक दीपकराज गिरीले प्रत्येक नागरिक पार्टीको अन्धभक्त भइदिँदा प्रगति हुन नसकेको आशय व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू समर्थित पार्टीले जे गरेपनि ठिक भन्ने प्रवृत्ति नै देश विकासको बाधक भएको आशय व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘म जुन पार्टीसँग नजिक छ । जुन पार्टीको सांसद वा मन्त्री चिनेको छु । त्यसले जे गरेपनि सपोर्ट गर्छु । बस, आज हामी जहाँ छौँ त्यसको कारण यही हो ! शुभ दिन !!’

तपाईको प्रतिक्रिया