काठमाडौं – मंगलबार नेप्से केहि सम्हालिएको छ । आज नेप्से सूचक ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स २.०९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.८७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले बढेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
त्यस्तै मंगलबार २२६ कम्पनिको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ७० करोड ७७ लाखको कारोबार भएको छ । त्यसैगरी आज सप्तकोशी विकास बैंकको शेयर मुल्यमा सबैभन्दा बढी ९.३५ प्रतिशतले बढेको छ भने एनआरएन इन्फ्रास्ट्रकचार बैंकको शेयर मुल्य ८.२२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज नया सारथि लघुवित्त कम्पनिको शेयर मुल्य सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ । आज कारोबार भएका कम्पनिहरुमा अरुण काबेली पावरको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ७ करोड ९५ लाखको कारोबार भएको छ भने गोर्खा फाइनान्सको ७ करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति: मंगलबार, आषाढ २८, २०७९
प्रकाशित समय: १९:०५:१३