काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार सोमबारबाटै लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यातायात व्यवस्था विभागले सूचना जारी गरी अन्तर प्रदेशमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको जानकारी गराएको छ । विभागले यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढाएको छ । मालवाहक सवारी साधनमा पहाडी रुटमा २.३४ प्रतिशत र तराईका रुटमा २.६ प्रतिशतले भाडा बढाएको छ ।
अब कहाँ जान कति लाग्छ ? हेर्नुहोस् सूची :-
प्रकाशित मिति: मंगलबार, आषाढ २८, २०७९
प्रकाशित समय: १२:५१:११