टोकियो – जापानको यामानाशी प्रान्तको फुएफुकी शहरको एउटा बगैचाबाट यस हप्ता करिब ५ हजार आरु चोरी भएको छ । एक किसानले प्रहरीलाई फोन गरेरआरु चोरी भएको सूचना दिएका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जुन २१ मा आएको सूचनाका आधारमा अनुसन्धान गर्दा करिब ५ हजार आरु हराएको देखिएको हो । आरुहरू मिसाका हाकुहो नामक प्रजाति हुन् । चोरी भएको फलको मूल्य १५ लाख येन रहेको अनुमान गरिएको छ ।
कृषकहरूले सामान्यतया हाँगाहरूबाट फल होसियारीपूर्वक टिप्छन् । त्यहाँ भने रूखका हाँगाहरू भाँचिएका थिए, पातहरू पनि छरिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, आषाढ १०, २०७९
प्रकाशित समय: १७:१४:३१