Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – कबड्डी ४ की अभिनेत्री मिरुना मगरलाई ‘ब्याड टच’को आरोप लागेर माफी मागेका बौद्ध भिक्षु फुर्वा तामाङले बोली बदलेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले बोली बदलेको भिडियो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ । अभिनेत्री मिरुनाले चलचित्र चलाउन र आफूलाई बचाउन माफी मागिदिन रोइकराइ गरेका कारण आफूले मिलापत्रमा हस्ताक्षर गरेको बताएका छन् ।

‘१५ मिनेट पछि हामी मिलेको कापी आएन भने फिलिम बन्द गर्ने कुरा आएको मिरुनाले रुँदै बताइन् । उनले छिटो मिलापत्र गरौँ भनेपछि मलाई माया लाग्यो । केही हुँदैन होला भनेर उनलाई बचाउन मैले मिलापत्रमा हस्ताक्षर गरेँ,’ उनले भनेका छन्, ‘उनीहरूलाई पनि चलचित्र चलाउनुपर्ने थियो । चलचित्र र मिरुनालाई बचाउनलाई मैले मेरै गल्ती भएको भनेँ । मान्छेहरूले उहाँलाई धेरै गाली गरे । उहाँलाई त्यसबाट बचाउनलाई मैले माफी मागेको कागज बनाइएको हो ।’

नायिका भनेर सबैले सेल्फी खिचिरहेकाले आफू पनि मिरुनाको छेउमा गएर तस्बिर खिचेको त्यहीबेला आफूले नजानेरै उनलाई छोएको हुनसक्ने फुर्वाले बताएका छन् । मिरुनाले एक्कासी गाली गर्दै पिटेपछि आफूले डराएर माफी मागेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया