सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – रुसी सैनिकहरू राजधानी किएभ पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा शत्रु ओबोलोन क्षेत्र आइपुगेको जनाएको छ ।

युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् । त्यहाँ ठूलाठूला विस्फोटनको आवाज सुनिएको छ ।

तपाईको प्रतिक्रिया