काठमाडाैं – स्पेनिस राफेल नडालले वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस अस्ट्रेलियन ओपनमा सोमबार सानदार सुरुआत लिएका छन् । विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचको प्रवेशाज्ञा रद्दको घटनाक्रमका कारण मैदानबाहिरको चर्चामा सीमित प्रतियोगिता अब भने कोर्टमा सुरु भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
महिलातर्फ डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकाले पनि विजयी सुरुआत लिएकी छन् । जोकोभिचको अनुपस्थितिमा कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा रहेको नडालले ६६ औं वरीयताका अमेरिकी मार्कोस गिरोनलाई ६-१, ६-४, ६-२ ले पराजित गरे ।
महिलातर्फ जापानकी ओसाकाले कोलम्बियाकी मारिया क्यामिला ओसोरियोलाई सजिलै ६-३, ६-३ ले हराइन् । सन् २०२१ मा मानसिक दबाबका कारण धेरै समय नेखेलेकी ओसाका अहिले १३ औं वरीयतामा छिन् ।
प्रकाशित मिति: मंगलबार, माघ ०४, २०७८
प्रकाशित समय: ०:०१:५७