Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैं – चीनले आफ्नो देशको राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई ट्याटु हान्न प्रतिबन्ध लगाएको छ । चीनको खेलकुदको प्रशासनिक निकायले हालै यस्तो निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चीनले सन् २०१८ देखि नै ट्याटुको विषयमा कडा नियम लागु गर्दै आएको छ । प्रतिबन्ध लगाउँदै चीनले यसअघि ट्याटु बनाइसकेका खेलाडीलाई पनि हटाउन निर्देशन दिएको छ ।

चीनको संस्कृतिअनुसार ट्याटु हान्नुलाई निकै खराब मानिन्छ । ट्याटु कलंकको रुपमा चित्रण गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया