काठमाडौं – हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं ।
ठूलो भाग क्याप्सुलको कन्टेनर हो भने सानो भाग चाहिँ क्याप हो ।
क्याप्सुलमा औषधि भर्दा कन्टेनर भागलाई मशिनमा हालिन्छ अनि त्यसलाई छोप्ने क्याप पनि मशिनले नै फिक्स गर्छ ।
यस काममा गडबडी नहोस् भन्नका लागि क्याप्सुललाई दुई रंगमा विभाजित गरिन्छ ।
बच्चाहरूले औषधि खान मान्दैनन् त्यसैले उनीहरूलाई फकाउनका लागि रंगीबिरंगी क्याप्सुल बनाइएको हो भन्ने पनि एकथरीको मत छ ।
अनि फरक फरक औषधिलाई विभाजित गर्नका लागि फरक फरक रंग बनाइन्छ । कुन औषधि कति हालियो थाहा पाउन यसो गरिन्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, पौष १६, २०७८
प्रकाशित समय: १२:१०:४९