Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टाेकियाे – आगामी फेब्रुअरीमा चीनमा हुन गइरहेको विन्टर ओलम्पिकमा जापानले सरकारी अधिकारी नपठाउने भएको छ । जापानी सञ्चारमाध्यमहरूका अनुसार जापानले वरिष्ठ सरकारी अधिकारीहरुलाई विन्टर ओलम्पिकमा नपठाउने निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि पनि अमेरिकालगायतका केही मुलुकले कूटनीतिकरूपमा बेइजिङ विन्टर ओलम्पिक बहिस्कार गर्ने निर्णय गरेका थिए । जापानका खेलाडीले भने यसमा भाग लिनेछन् । यसअघि अष्ट्रेलिया, बेलायत र क्यानडाले पनि विन्टर ओलम्पिक कूटनीतिकरूपमा बहिस्कार गर्ने घोषणा गरिसकेका छन् ।

चीनले कूटनीतिकरूपमा ओलम्पिक बहिस्कार गर्ने निर्णयको आलोचना गर्दै खेलमा राजनीतिकरण गर्न नहुने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया