Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चीनको बेइजिङमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने बताएका छन्। हाउस अफ कमन्समा बोल्दै बेलायती प्रधानमन्त्री जोनसनले प्रभावकारी रूपमा बेइजिङको विन्टर ओलम्पिकको बहिष्कार गर्ने बताएका हुन।

यसअघि अमेरिका, अस्ट्रेलिया र क्यानडाले पनि चीनमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने बताइसकेका छन्। विन्टर ओलम्पिक आगामी फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा हुँदै छ।

कूटनीतिक बहिष्कार गरेको मुलुकहरूले सरकारी पदाधिकारीहरूको टोली बेइजिङ पठाउने छैनन्। तर, उनीहरूका खेलाडी भने विभिन्न खेलहरूमा भाग लिन पाउने छन्। चीनको मानवअधिकारको तथ्याङ्कलाई लिएर आफूहरूले कूटनीतिक बहिष्कार गरेको ती मुलुकहरूले जनाएका छन्।

वर्षौँदेखि चीनको मानवअधिकार उल्लङ्घनका घटनालाई लिएर गम्भीर ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि चीनको विरोध गर्दै उनीहरूले विन्टर ओलम्पिक बहिष्कार गरेका हुन्। चीनले उइगरहरूमाथि गरेको मानवअधिकार उल्लङ्घनका कारण आफूहरूले कूटनीतिक बहिष्कार गरेको अमेरिका र अस्ट्रेलियाले जनाएका थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया