Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

टाेकियाे – जापानमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेको छ । अमेरिका, मोजाम्बिक, नामिविया र कंगोबाट आएकाहरुमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार जापानमा ओमिक्रोनबाट संक्रमित हुनको संख्या १२ पुगेको जनाएको छ ।

फरक फरक उडानमा उनीहरुसँग आउने पाँच उडानका ४ सय ७० यात्रु समेत उच्च जोखिममा परेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । संक्रमित मध्ये केहीलाई उच्च ज्वरो देखिएको छ ।

कंगोबाट आएका एक जनामा ज्वरो आएको भनिएको छ । संक्रमित मध्ये केहीले कोरोना विरुद्दको खोप लगाएका छन् भने केहीले लगाएका छैनन् ।

तपाईको प्रतिक्रिया