Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ । सबैभन्दा ठुलो पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन च्याम्पियन बनेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

११२ रनको लक्ष्य चितवनले १६ औँ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । चिवतनको जितमा भीम सार्कीले ६३ र दिलिप नाथले १८ रन बनाए । भीमले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । जितसँगै चितवनले ५० लाख रुपैयाँ हात पार्यो । पोखराले भने १५ लाखमा चित्त बुझायो ।

पहिले ब्याटिङ्ग गरेको पोखरा १८ औँ ओभरमा १११ रनमा अलआउट भएको थियो । पोखराका असेला गुणरत्नेले ३४ रिचर्ड लेभीले २६ र विनोद भण्डारीले २२ रन बनाए । चितनवका कमलसिंह ऐरीले चार तथा सिक्कुगे प्रशन्ना र सागर ढकालले दुई दुई विकेट लिएपछि पोखरा सामान्य योगफलमा समेटिएको थियो ।

तपाईको प्रतिक्रिया