Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडाैं – पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ । उनी ५० वर्षका थिए । रेफ्री एसोसियसन अफ नेपालका महासचिवसमेत रहेका खत्री सोमबार बिहान घरको बाथरुममा लडेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अखिल नेपाल फुटबल सङ्घ(एन्फा) का अनुसार उनलाई तत्काल मेडिसिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । सन् २०१८ मा रेफ्रीबाट संन्यास लिएपछि उनी रेफ्री प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए ।

१२:१० बजेदेखि एन्फा प्राङ्गणमा श्रद्धाञ्जलीका लागि खत्रीको शव राखिने एन्फाले जनाएको छ । उनको आजै अन्तिम संस्कार गरिनेछ । खत्रीका पत्नी र एक छोरा रहेका छन् ।

तपाईको प्रतिक्रिया