काठमाडौँ – नेपालकी पलेशा गोवर्द्धन टोकियो पारालिम्पिकको तेक्वान्दोमा रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छन् । रेपेचेजको सेमीफाइनलमा सर्बियाकी मारिया मिसेभलाई हराउँदै पलेशा कांस्य पदकको नजिकै पुगेकी हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनले कांस्यका लागि चीनकी युजी लीसँग खेल्नेछिन् । पलेशा महिला के-४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी थिइन् ।
पलेशाले रेपेचेजतर्फ क्वाटरफाइनलमा अमेरिकी खेलाडीलाई पराजित गरेर सेमीफाइनल पुगेकी थिइन् । सेमीफाइनलमा उनले सर्बियाकी मिसेभलाई हराएकी छन् ।
प्रकाशित मिति: शुक्रबार, भाद्र १८, २०७८
प्रकाशित समय: २१:१३:५२