Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – अर्जेन्टाइन कप्तान लियोनेल मेसीले क्लब छाडेसँगै खाली भएको बार्सिलोनाको १० नम्बर जर्सी अब अन्सु फातीले लगाउने भएका छन् । १६ वर्षको उमेरमै सिनियर टोलीमा डेब्यू गर्दै सनसनी मच्चाएका फातीले मेसीले लगाउने गरेका जर्सी लगाउने भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बार्सिलोनाको एकेडेमी लामासियाबाट प्रोमोसन भएर सिनियर टोलीका नियमित सदस्य बनेका फातीलाई जर्स नम्बर १० दिएको क्लबले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । ‘लामासिया बनेका हाम्रो नयाँ १० नम्बर,’ फातीको भिडियो पोस्ट गर्दै बार्सिलोनाले लेखेको छ ।

बार्सिलोनाको आर्थिक समस्याका कारण नचाहेर पनि गत महिना स्पेन बसाई टुङ्ग्याउनु परेको थियो । एक वर्षअघि आफूले क्लब छाड्ने तीव्र इच्छा व्यक्त गरे पनि यो वर्ष छाड्नका लागि मेसी तयार थिएनन् । तर, बार्सिलोना बसाई सम्भव नभएपछि फ्रि-एजेन्ट मेसी फ्रेन्च हेभिवेट पीएसजीमा अनुबन्ध भइसकेका छन् । उनले आइतबार राति रेइम्सविरुद्धको खेलमा डेब्यूसमेत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया