Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – सन् २०२२ को विश्वकप कतारले आयोजना गर्दैछ । त्यसका लागि कतारले ८ वटा बडेमानका आश्चर्यजनक रंगशालाहरु निर्माण गरेको छ । ती सबै रंगशालाहरु कतारले १० बिलियन अमेरिकी डलरको लागत बनाएको हो ।

अल थुमामा रंगशाला

यो रंगशालाको दर्शक क्षमता ४०,००० रहेको छ । अल थुमामा रंगशाला कतारको राजधानी सहर दोहाबाट लगभग ५ किलोमिटर दक्षिण पर्दछ । यसको डिजाईन गाफिया टोपीसंग मिल्दोजुल्दो छ ।

यो टोपी त्यहाँको केटाहरुले लगाउने धार्मिक आस्था बोकेको मध्ये पूर्वी भागको चर्चित टोपी हो । यसको पनि अल जनोउब रंगशालाको जस्तै भित्रि छाना अत्यन्तै आकर्षक छन् भने बाहिर केही रमाईला बगैँचाहरु छन् । यो रंगशालाको निर्माण सन् २०१७ देखि प्रारम्भ गरेर सन् २०२० नोभेम्बर मा आधिकारिक रुपमा पुरा भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया