काठमाडौं — दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक प्राप्त पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ।
उनी आफैंले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई कोरोना भाइरसको संक्रमण भएको हो।
‘मैले दुवै डोज खोप लिएकी थिएँ भने कुनै लक्षण पनि थिएन। तर कोरोना संक्रमित केही व्यक्तिसँगको सम्पर्कपछि परीक्षण गर्दा ममा कोरोना संक्रमण पुष्टि भएको छ,’ उनले भनेकी छन्, ‘म अहिले सरकारी मापदण्डअनुसार १० दिनका लागि आइसोलेसनमा छु।’
गत महिना जापानमा भएको टोक्यो ओलम्पिकमा पनि गौरिका नेपालका तर्फबाट सहभागी भएकी थिइन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, भाद्र ०९, २०७८
प्रकाशित समय: १२:००:२३