Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं — टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन भएको छ। कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो । टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा अफगानिस्तान सहभागी नभए पनि अफगानिस्तानको राष्ट्रिय झण्डा मार्चपासमा समावेश गरिएको छ ।

सेप्टेम्बर ५ सम्म चल्ने पारा ओलम्पिकमा १६३ देश सहभागी छन् । विश्वभरबाट करिब साढे चार हजार खेलाडीले २२ खेलको ५३९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । उद्घाटनमा नेपालको झण्डा पलेशा गोवर्धनले बोकेकी थिइन् । उनी यसपटक नेपालबाट भाग लिने एक्ली खेलाडी हुन ।

उनले तेक्वान्दोको के ४४ विधाको ५८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा भदौ १८ गते रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया