Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – नोभाक जोकोभिच टोकियो ओलम्पिकको पुरुष सिंगल टेनिसको सेमिफाइनलमा पराजित भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा विश्व वरियतामा शीर्ष स्थानमा रहेका जोकोविच जर्मनी खेलाडी एलेक्जेन्डर जेरेभसँग २-१ सेटमा पराजित भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिलो सेट ६-१ ले जितेको जोकोविचले पछिल्ला दुई सेट ६-३ र ६-१ ले गुमाएका थिए । योसंगै जेरेभ ओलम्पिकको पुरुष सिंगलको फाइनलमा पुगेका छन् भने उनले स्वर्ण पदकका लागि आइतबार रसियाका खाचानोभ कारेनसँग प्रतिष्पर्धा गर्ने छन् ।

यससँगै जोकोभिचको गोल्डेन स्लाम जित्ने लक्ष्य समाप्त भएको छ । एकै वर्ष चार ग्राण्डस्लाम र ओलम्पिकमा स्वर्ण पदक जित्नुलाई टेनिसमा गोल्डेन स्लाम भनिन्छ । अहिलेसम्म कुनै पनि पुरुष खेलाडीले यो सफलता हासिल गरेका छैनन् । जोकोभिचले विम्बल्डन, अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् ।

तपाईको प्रतिक्रिया