Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इङल्याण्डको क्रिकेट लिग ‘दी हन्ड्रेड’ खेल्न नपाउने भएका छन् । इङल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आफूले इङल्याण्ड क्रिकेट बोर्ड ईसीबीकै सल्लाहअनुसार टायर ५ भिसाको लागि निवेदन दिएको उनको भनाइ छ । उनी भन्छन्, ‘मैले ईसीबीकै निर्देशनअनुसार टायर ५ भिसाको लागि निवेदन दिएको हुँ । त्यसबेला भाइटालिटी ब्लास्ट र द हन्ड्रेड प्रतियोगिताको लागि यस भिसाले काम गर्ने बताइएको थियो ।’

इङल्याण्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । प्रतियोगिता बिहीबारदेखि शुरु हुँदैछ । प्रतियोगिताका लागि सन्दीपले झण्डै ६० हजार पाउण्ड (१ करोड नेपाली रुपैयाँ) मा अनुबन्ध भएका थिए ।

सन्दीप आज वा भोलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए । ‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछौँ’ उनले भने ।

तपाईको प्रतिक्रिया