Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडाैं – टोक्यो ओलम्पिकमा सहभागी हुने थप १ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लाे पटक संक्रमित हुने खेलाडीको नाम गोप्य राखिए पनि अमेरिकी जिम्न्यास्ट खेलाडी भएको बुझिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई कुनै लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्दा कोभिड पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै उनीहरु सबै आइसोलेट भइसकेको टोक्यो ओलम्पिकले जनाएको छ ।

एकैदिन एक खेलाडीसहित ७ जना कन्ट्रयाक्टर र एक जना भोलिन्टियरलाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै टोकियो ओलम्पिकमा सहभागी हुने ६७ जनालाई कोरोना संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया