Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं — सामाजिक सञ्जालमार्फत ट्याटू देखाउँदै उनले लेखेका छन्– ‘आखिर त्यो दिन पनि आयो, मैले एक ट्रफी आफ्नो शरीरमा बनाउने वाचा गरेको थिएँ, जसलाई म आफ्नो शरीरमा जीवनभरि नै राख्न चाहन्थें ।’

अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउँदा डी मारियाले नै निर्णायक गोल गरेका थिए । गत आइतबार आयोजक राष्ट्र ब्राजिललाई उसैको मैदानमा १–० गोलले हराउँदै अर्जेन्टिनाले २८ वर्षे उपाधिविहीन यात्राको अन्त्य गरेको थियो ।

डी मारियाले ४७औं संस्करणको कोपा अमेरिकामा ६ खेल खेलेका थिए, जसमा उनले एक गोल गरे ।उनको एक गोल नै अर्जेन्टिनालाई उपाधि जिताउन निर्णायक बनेको थियो ।

डी मारियाले अर्जेन्टिनी सिनियर टिमबाट पहिलो उपाधि जितेका हुन् । यसअघि उनले सन् २००७ मा यु–२० विश्वकपको उपाधि जितेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया