काठमाडौं – एक महिनादेखि कडा मिहिनेत गरिरहेको नेपाली महिला भलिबल टिमले फिलिपिन्समा भदौ ३ बाट हुने एभिसी एसियन च्याम्पियनसिप खेल्न नपाउने भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कोभिड-१९ का कारण रेड जोनमा रहेका नेपाललगायतका टिमको नाम नराखी आयोजकले समूह विभाजन गरेको थियो।
‘पहिलोपटक खेल्न लागेको प्रतियोगिताका लागि कत्रो सपना, मिहिनेत सबै सकियो । खेलाडी सबै दुःखी छन् । म शब्दमा भन्नै सक्दिनँ,’ कप्तान अरूणा शाही भन्छिन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ०१, २०७८
प्रकाशित समय: २१:४४:०४