Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

टोकियो – टोकियो ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास सुरु गरेका छन् । एयरपोर्टमा कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपछि तोकुशिमा आएर नेपाली पौडी खेलाडी गौरिका सिह र अलेक्जेन्ड शाह (एलेक्स) लेतोकुशिमा स्थित रामोतो स्विमिङ पुलमा अभ्यास सुरु गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तोकुशिमामा आईपुग्दा नेपाली खेलाडीलाई भव्य स्वागत गरिएकोमा गौरिका सिंहले तोकुशिमाबासिसहित जापानलाई आभार व्यक्त गरेकी छिन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) र तोकुशिमा प्रान्तबीच टोकियो ओलम्पिकमा सहकार्य गर्ने सहमतिपछि जापानको वातावरण मिलाउन दुवै खेलाडीलाई दुई हप्ता अगाडी नै अभ्यासका लागि तोकुशिमा आएका हुन् । टोकियो ओलम्पिकमा गौरिका र एलेक्स दुवैले १ सय फ्रिस्टाईलमा प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया