काठमाडाैं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई आयोजनाका लागि मान्यता दिएको छ।आयोजक ईपीएल प्रालिले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी असोजमा हुने चौथो संस्करणलाई आईसीसीले मान्यता दिएको जनाएको हाे।
नेपाल क्रिकेट संघ (क्यान)ले भने यसअघि नै ईपीएल आयोजनाका लागि अनुमति दिइसकेको छ। आईसीसीको मान्यता पाएसँगै विदेशी खेलाडीको लागि पनि ईपीएल खेल्ने बाटो खुलेको छ।
ईपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ। गतवर्ष चैत १ गतेदेखि १५ गतेसम्म मैदानमा हुने तय भएपनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो।
ईपीएलमा साविक विजेता ललितपुर प्याट्रिओट्ससँगै काठमाडौं किङ्स ११, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्ल्याडियटर्सले प्रतिस्पर्धा गर्नेछन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, आषाढ २५, २०७८
प्रकाशित समय: ११:००:०१