काठमाडाैं – इङ्ल्यान्डका कप्तान ह्यारी केनले आजको खेलमा डेनमार्कका क्रिष्टियन इरिक्सन टिममा नहुँदा दुःख लागेको बताएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
फिनल्यान्डविरुद्धको पहिलो खेलमा इरिक्सन हृदयघातका कारण मैदानमै ढलेका थिए । त्यसपछि इरिक्सन मैदानबाहिर छन् ।
टोटेनह्यामका पूर्वसहकर्मीबारे केनले थपे, ‘डेनमार्कको सफलतामा उनी एक मुख्य पात्र थिए । उनीलाई जे भयो त्यो दुःखद हो। तथापि उनी ठीक भएका छन्। राम्रो साथी आजको खेलमा नहुँदा दुःख लागेको छ ।’
प्रकाशित मिति: बुधबार, आषाढ २३, २०७८
प्रकाशित समय: १६:२८:४३