काठमाडाैं – टोकियो ओलम्पिकको उद्घाटन समारोहमा भारतको झण्डा चर्चिक बक्सिङ खेलाडी मेरी कोम र हकी टिमका कप्तान मनप्रित सिंहले बोक्ने भएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
इन्डियन ओलम्पिक एसोसियसनले सोमबार ६ पटकको वल्र्ड च्याम्पियन कोम र सिंहले २३ जुलाईबाट सुरू हुने ओलम्पिकमा देशको झण्डा बोक्ने घोषणा गरेको हो ।
त्यस्तै समापन समारोहमा वल्र्ड च्याम्पियनसिपमा रजत पदक विजेता कुस्तीका बनरङ पुन्जाले भारतको झण्डा बोक्नेछन् ।
प्रकाशित मिति: मंगलबार, आषाढ २२, २०७८
प्रकाशित समय: ०:२४:३९