शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – भारतको श्रीनगरमा ड्रोनमाथि प्रतिबन्ध लगाइएको छ । प्रशासनले त्यहाँका सर्वसाधरणलाई आफूसँग भएका ड्रोन समेत प्रहरीलाई बुझाउन आदेश दिएको छ ।

जम्मूमा रहेको भारतीय सेनाको हवाई मैदानमा आतंकवादीहरुले ड्रोनबाट आक्रमण गरेपछि श्रीनगरमा ड्रोनमाथि प्रतिबन्ध लगाइएको हो । प्रशासनले ड्रोन बिक्री वितरण गर्नमा पनि प्रतिबन्ध लगाएको छ ।

सुरक्षा कायम गर्न ड्रोनमाथि प्रतिबन्ध लगाइएको श्रीनगरका डीएम मोहम्मद एजाजले बताएका छन् ।

तपाईको प्रतिक्रिया