Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं — युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने १६ राष्ट्रको टुंगो लागेको छ । गएराति ग्रुप एफको समूह चरणको अन्तिम खेलहरु समाप्त भएपछि छनोट भएका टोलीको टुंगो लागेको छ ।

यसपटक नकआउट चरणमा युरोपका फुटबल महाशक्तिहरु सबै अटाएका छन् । विश्वविजेता फ्रान्स र युरोपको विजेता पोर्चुगल दुवै नकआउट चरणमा प्रवेश गरेका छन् । जर्मनी र इटाली पनि दोस्रो चरणमा प्रवेश गरे ।

इटाली, बेल्जियम, नेदरल्याण्ड्स, इंगल्यान्ड, स्वीडेन र फ्रान्स समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गरे । वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोयसिया, स्पेन, पोर्चुगल समूह उपविजेता भएर नकआउट चरणमा प्रवेश गरे । तेस्रो स्थानका उत्कृष्ट ४ टोली स्वीटजरल्यान्ड, युक्रेन, चेक रिपब्लिक र जर्मनी पनि नकआउट चरणमा प्रवेश गरे ।

समूह विजेता
इटाली, बेल्जियम, नेदरल्यान्ड्स, इंगल्यान्ड, स्वीडेन र फ्रान्स

समूह उपविजेता
वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्पेन र पोर्चुगल

उत्कृष्ट तेस्रो स्थान
स्वीटजरल्यान्ड, युक्रेन, चेक रिपब्लिक र जर्मनी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया