काठमाडौं – यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक बराबरीमा रोकिएका छन्। ग्लासगोस्थित ह्याम्प्डेन पार्क स्टेडियममा सम्पन्न समूह ‘डी’को खेलमा क्रोएसिया र चेक रिपब्लिक १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको ३७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै प्याट्रिक सिकले चेक रिपब्लिकलाई अग्रता दिलाए। पहिलो हाफमा चेक रिपब्लिक १-० गोलले अघि रह्यो।
दोस्रो हाफमा क्रोएसियाका इभान पेरिसिकले ४७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। क्रोएसियाले पटक पटक पाएका मौकालाई गोलमा परिणत गर्न सकेन।
अब अर्को खेलमा इङ्ल्याण्ड र स्कटल्याण्ड आमनेसामने हुनेछन्। खेल राति पौने १ बजे शुरु हुनेछ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, आषाढ ०५, २०७८
प्रकाशित समय: १२:२०:३८