Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । बेलुकी पौने १० बजेबाट सुरु हुने खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जोर्डनसँग खेलेको टिमभन्दा अस्ट्रेलियाविरुद्धको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरक सुरुवाती ११ बनाएका छन् । जसमा एरिक बिष्ट, विशाल राई, गौतम श्रेष्ठ र नवयुग श्रेष्ठले सुरुवाती सेटमा स्थान बनाएका छन् । अघिल्लो सेटबाट अन्जन बिष्ट, अभिशेक रिजाल, दीनेश राजबंशी र सन्तोष तामाङ बेन्चमा रहेका छन् ।

समूह बी मा आफूले खेलेको सबै खेलमा शतप्रतिशत जित निकालेको अस्ट्रेलियासँग चाइनिज ताइपेइसँगको दुई खेलमा जित र अन्य खेलमा पराजय ब्यहोर्दै तालिकाको चौथो स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्नेछ ।

फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो । आज हुने खेलमा नेपाल र अष्ट्रेलिया कुवेतस्थित जावेर अल अहमेद इन्टरनेसनल स्टेडियममा बेलुकी पौने दश बजे आमने सामने हुनेछन् ।

यस्तो छ नेपालको सुरुवाती ११ :-

तपाईको प्रतिक्रिया