Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – कोरोना भाइरस विरुद्धको खोपमा सफलता हासिल गरेको दावी गरेको रुसले सामान्य लक्षणसहितका संक्रमितको उपचारका लागि ‘कोरोनाभिर’ नामक औषधि तयार गरेको छ ।

आर–फर्माको कोरोनाभिर औषधि रुसको नियामक निकायले सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ ।

रूसी कम्पनी आर फर्मले बनाएको एन्टी भाइरल यो औषधि आगामी सातासम्म उपलब्ध भइसक्ने छ । यो औषधि उपलब्ध हुनेवित्तिकै १६८ जनामा प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसरी आर–फर्माको यो घोषणाले भाइरसविरुद्धको उपचार सबैभन्दा पहिले ल्याउने दौडमा, अग्रस्थान हासिल गर्न, रुस वास्तवमै लगातार प्रयास गरिरहेको स्पष्ट पारेको छ ।

यसअघि मे महिनामा पनि रूसले एविफाविर नामक औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको रूसले  यी दुवै औषधि जापानमा विकास गरिएको फेभिपिभिर औषधिको सूत्रमा आधारित रहेका छन् । जापानले फेभिपिभिर लाई फ्लु र अन्य भाइरल संक्रमितको उपचारमा प्रयोग गर्दै आएको छ ।

रुसले यसअघि नै कोभिड–१९ का परीक्षणहरु निर्यात गरिसकेको छ भने आफूले निर्माण गरेको ‘स्पट्निक–भी’ खोप आपूर्ति गर्ने सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरु पनि हात पारिसकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया