काठमाडौं – महानगरीय प्रहरी वृत्त थिमी र सो मातहतका कार्यालयमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि वृत्तमा कार्यरत एक सय ३० जनाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनीहरुमध्ये ६३ जनामा कोरोना पुष्टि भएको सो वृत्तले जनाएको छ । यति धेरै संख्याका प्रहरीलाई एकैपटक कोरोना संक्तमण भएपछि वृत्तको काम-कारबाही प्रभावित बनेको छ ।
संक्रमित प्रहरीहरुलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा राखिएको छ । दुईजनालाई भने बोडेको आइसोलेसनमा राखिएको छ ।
प्रकाशित मिति: बुधबार, भाद्र ३१, २०७७
प्रकाशित समय: २२:२२:३३