Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – सरकारले मृत्यु भइसकेका व्यक्तिको शवबाट स्वाब निकालेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार नियमित मिडिया ब्रिफिङमा बोल्दै मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्ने निर्णय गरेको जानकारी गराउँदै प्रवक्ता गौतमले  बरु शव व्यवस्थापन गर्दा स्वास्थ्य सावधानी अपनाउनु पर्ने र सम्पर्कमा आएका व्यक्तिहरू १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने बताए ।

यसअघि कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षण भएका व्यक्तिको मृत्युभएपछि मृतकको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको थियो। प्रवक्ता गौतमले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने  जानकारी समेत गराए ।

तपाईको प्रतिक्रिया