Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – परीक्षणका क्रममा केही समस्या देखिएपछि स्थगन गरिएको अक्सफोर्ड विद्यालयको कोरोना भाइरस विरुद्धका खोप परीक्षण पुनः सुचारु हुने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका पिएलसीद्वारा विकास गरिएको सो खोप बेलायतमा एक स्वयंसेवक बिरामी भएपछि परीक्षण रोकिएको थियो । अक्सफोर्ड विश्वविद्यालयले विज्ञप्ति प्रकाशित गरी खोपको परीक्षण फेरि सुरु हुने बताएको हो ।

कोरोना खोपको ट्रायल बेलायतका सबै परीक्षण केन्द्रमा पुनः सुरू गर्ने अक्सफोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, कहिलेदेखि सुरु हुने भन्ने बारेमा केही उल्लेख गरिएको छैन । विज्ञप्तिका अनुसार यस खोपको अध्ययनमा विश्वव्यापी १८ हजार व्यक्तिले सहभागिता जनाउन सहमति जनाइसकेका छन् ।

परीक्षणका क्रममा सहभागीलाई स्वास्थ्य समस्या आइपर्न सक्छ कि भन्नेमा सचेत र सावधानी अपनाउनु पर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया