Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३४ महिला र ५९३ पुरुषसहित ९२७ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार १९ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म २० हजार २४२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १० हजार २२९ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ६ लाख ५८ हजार ११० नमुनाको पिसिआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टाइनमा ९ हजार ९३९जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ४४६ जना रहेका छन् । अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १६४ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल २२ रहेका छन् ।

तपाईको प्रतिक्रिया