Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप नयाँ १६६ संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना नयाँ संक्रमित देखिएका हुन् ।

पछिल्लो २४ घन्टामा देशभर थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१,९३५ पुगेको छ भने त्यमध्ये अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण छ ।

तपाईको प्रतिक्रिया