Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप नयाँ २१६ संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना नयाँ संक्रमित देखिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । संक्रमितमध्ये १८ हजार ३५० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया