Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ जिल्ल्लाका २ पुरुष र ४ महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा काठमाडौँ र बर्दियामा एकएक जना पुरुष तथा भक्तपुर, मोरङ, चितवन र सुनसरीका एक एक महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

तपाईको प्रतिक्रिया