Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा काठमाडौंमा १३४ जना, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया